तिनधारे झरना

रोशी । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा न २ मा अवस्थित `तिनधारे झरना´ मा आन्तरिक तथा वाह्य पर्यटकको भिड लाग्ने गरेको छ । बाहुवली झरनाको उपमा पाएको झरना मनमोहक छ । 

प्रतिकृया दिनुहोस