राम शेखरया ख्याल: ब्वज्या आजबाट उद्घाटन
भक्तपुर। नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या) आज शनिबार ९ गतेदेखि १९ मंगलबारसम्म आस्था थियटर लिवालीमा(ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ ।
११ दिने ख्याल: मेलामा राम शेखर नकर्मीद्वारा रचित १० वटा ख्याल: हरु प्रत्येक दिन एक ख्याल: मञ्चन हुनेछ ।
सुरुकाे दिनमा ख्यालः मञ्चन भक्तपुर साकोसको खेल खत्तम, ख्वप कलेजको छेरावती द्य :, स्टार वाचनालयको १२ बजे, बहुरङ्गी रंगकर्मी समूहको खुँयाता ज्वँ ज्वं, बाल बिकास ईङ्गलिस स्कुलको तन्त्र टाब्लेट नेपाली भाषामा, प्रभात माविको खुँ, श्रमिक साकोसको तन्त्र टाब्लेट, नेक्राविसंघ भनपा-१ को टुरिष्ट गाइड, शहिद निर्मल- पुष्प स्मृति वाचनालयको अस्पतालया ज्या, जेँला सांस्कृतिक समाजको रानी पुखु तथा अन्तिम दिन खेल खत्तम पुनः मञ्चन गरी ख्याल: मञ्चन हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा साउन १३ गते नेपाली भाषाबाट एकमात्र ख्याल: बाल बिकास ईङ्गलिस स्कुलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल प्रस्तुत हुनेछ ।.jpeg)
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस