शकुनीहरू

उनीहरूले कहिल्यै युद्ध गर्दैनन्
उनीहरू युद्ध गराउँछन् ।

उनीहरूले कहिल्यै गल्ती गर्दैनन्
उनीहरू अरूबाट गल्ती गराउँछन् ।

उनीहरूको हातमा पासा हुन्छ
र त्यो पासाले अरूको जीवनको बाजी पल्टाइदिन्छ।"शकुनी प्रवृत्ति" बाट जोगिनुहोस्। 
 याद रहोस् 
कृष्णको साथ भएपछि शकुनीको बुद्धि पनि काम लाग्दैन।
साच्चै 
तपाईंको वरिपरि यस्ता मानिस कति छन् ?

प्रतिकृया दिनुहोस