युवाको आवाज, पारदर्शी नेतृत्व र एकताको प्रतिबद्धता
NRNA NCC USA अहिले गम्भीर नेतृत्व संकट र गुटबन्दीको चपेटामा छ।समाधान – युवाको इमानदार र निष्पक्ष सहभागिता, पारदर्शिता र कार्यमा निरन्तरता हो।म व्यक्तिगत स्वार्थ होइन, संस्थागत सुधारका लागि आएको हुँ।
यतिबेला संयुक्त राज्य अमेरिकामा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएसए २०२५–२०२७ कार्यकालको लागि चुनाबी चहलपहलले सहगर्मी बढेको छ । उम्मेदवारी घोषणा लगतै सबैले आ-आफ्नै एजेण्डा सहित तिब्रता देखाएपछि चहलपहल बढेको हो । त्यस्तै चहलपहल विजय वाइबाको भने अलि फरक देखिएको छ । वाइबा युवा भएकाले पनि जोश जागर भने तुलनात्मक रुपमा भिन्न देखिएको हो । वाइबा अमेरिकी सेनाका पूर्व सैनिक, नथ अमेरिका तामाङ सोसाईटीका कोषाध्यक्ष, र युवा उद्यमी समेत हुन । अहिलेको अस्थिर र द्वन्द्वयुक्त समयमा युवाहरूको आवाज स्पष्ट, इमान्दार र परिणाममुखी नेतृत्व आवश्यकता रहेको विजय बताउछन । उनले भने-'आफू व्यक्तिगत स्वार्थका लागि होइन, संस्थागत सुधारका लागि आएको हुँ ।' वाइबा सस्थाका लागि आमूल परिवर्तन चाहान्छन । निर्वाचन यही अगष्ट १६ र १७ गते अमेरिकामा हुँदैछ । प्रस्तुत छ गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएसए २०२५–२०२७ कार्यकालको लागि युवा उपाध्यक्ष उम्मेदवार विजय लामासँग निर्वाचनको पेरिफेरोमा रहेर ईपाना नेपाल डटकमले गरेको कुराकानीको अंश:.jpeg)
तपाईले किन गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएसएमा युवा उपाध्यक्षको उम्मेदवारी दिनु भएको हो ?
म विजय वाइबा, छोटू जी लामा अमेरिकी सेनाका पूर्व सैनिक, उत्तर अमेरिका तामाङ समाज कोषाध्यक्ष, युवा उद्यमी हुँ। मैले यो उम्मेवारी किन दियो भने, अहिलेको अवस्था र द्वन्द्वयुक्त युवाहरूको आवाज स्पष्ट, इमान्दार, रमुखी नेतृत्व चाहिन्छ। म यो पुरा गर्न आउनु होस।
तपाईंको प्राथमिक योजना के-के छन्?
मेरो तीन वटा मुख्य प्राथमिकतामा छ:
•युवा सहायता डेस्क - अन्तर्राष्ट्रिय विद्यार्थी र युवाका लागि सहयोग केन्द्र स्थापना ।
•नयाँ युवा नेतृत्व कार्यक्रम - नयाँ युवालाई नेतृत्वमा परिवर्तन अवसर ।
•एकता प्लेटफर्म - बिभिन्न राज्यका युवालाई जोड्ने डिजिटल/फिजिकल नेटवर्क ।
NRNA मा अहिले देखिएको समस्याको समाधान गर्न तपाईंले के देख्नुहुन्छ?
NRNA NCC USA वर्तमान प्रमुख नेतृत्व संकट र गुटबन्दीको चपेटामा छ।
समाधान - युवाको इमानदार र निष्पक्षता, पारदर्शिता र कार्यमाता हो।
म व्यक्तिगत स्वार्थ न, संस्थागत सुधारका लागि यहाँ पहुँच गर्नुहोस्।
तपाईंको नेतृत्व किन अरूभन्दा फरक छ?
म सिपाहीको अनुशासन, उद्यमी योजना, र नेतृत्वको इमानदारीको लागि आउनु हो।
राजनीति प, सेवाको भावना आउनु होस्।
म काम गर्छु हेर्दै भन्ने कुरा न, समाधान दिनको अनुमति।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
"आज हाम्रो NRNA NCC USA युवाले नेतृत्व लिने समय हो।हामी एकता, सेवा र भविष्य निर्माणको बाटोमा हिँड्नु पर्छ।त्यसका लागि मलाई तिम्रो मन र विश्वास छ।धन्यवाद!".jpeg)
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस